Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 4d ago

न्यान्सी खड्का अभिनित फिल्म ‘अक्षरा’ भदौ २६ मा प्रदर्शन हुने

अभिनेत्री न्यान्सी खड्काको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘अक्षरा’ को पहिलो झलक (पोस्टर) सार्वजनिक गरिएको छ। यो फिल्म तीजको अवसर पारेर आगामी भदौ २६ गतेबाट देशभरका हलहरूमा प्रदर्शन हुने तय भएको छ। पूर्व मिस नेपाल इन्टरनेसनल समेत रहेकी खड्काले आफ्नो डेब्यु फिल्म ‘१२ गाउँ’ को सफलतापछि यस फिल्ममा काम गरेकी हुन्।

2 publishers · 2 headlines · developing over 1d 5h
Broke firstOnlineKhabar logoOnlineKhabar

‘अक्षरा’ को पहिलो झलकमा न्यान्सीको यस्तो लुक्स

काठमाडौँ । पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का अभिनित आगामी फिल्म ‘अक्षरा’को पहिलो झलक सार्वजनिक भएको छ । डेब्यू फिल्म ‘१२ गाउँ’ व्यवसायिक हिट बनेपछि न्यान्सीले यो फिल्म गरेकी हुन् । प्रदर्शन तयारीमा रहेको फिल्मले न्यान्सीलाई फिचर्ड गर्दै पोस्टर सार्वजनिक गरेको छ, जहाँ उनले निर्वाह गरेको चरित्र चित्रण देख्न सकिन्छ । विम्वपरक ढंगबाट तयार पारिएको यो […]

Coverage

1 more headline since

  1. ‘अक्षरा’ भदौ २६ मा हलमा लाग्ने, ‘१२ गाउँ’की नायिका न्यान्सी मुख्य भूमिकामा

    काठमाडौँ- तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरले फिल्मकी मुख्य अभिनेत्री न्यान्सी खड्काको मनोभाव दर्शाउन खोजेको छ । गाउँको ढुङ्गे चौतारोमा बसेकी उनी गहिरो सोचमा देखिएकी छन् । पोस्टरको पृष्ठभूमिमा भने पात बिनाका दुई रुखहरू र सूर्य अस्ताउन लागेको दृश्य देख्न सकिन्छ । यसले […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.