
कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन
पर्वत– बिहादी गाउँपालिका-१ बाच्छाका ४० वर्षीय शिवकुमार क्षेत्रीले कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन गर्दै आएका छन् । रोजगारीका लागि १२ वर्षसम्म साउदी-कोरिया बसेर फर्किएका उनले गाउँमा ६० लाख रुपैयाँ लगानी गरी कृषि कर्ममा जोडिएका छन् । आधुनिक कृषि प्रविधि अपनाउँदै क्षेत्रीले तरकारी, फलफूल तथा पशुपालन व्यवसाय सञ्चालन गरेका छन् । सुन्दर भविष्य निर्माण गर्ने आश […]
.jpg)
