Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 3d ago

उदयपुरमा असार दोस्रो सातासम्म २५ प्रतिशत धान रोपाइँ सम्पन्न

उदयपुर जिल्लाका आठवटै पालिकामा यस वर्षको धान रोपाइँ असार दोस्रो सातासम्म २५ प्रतिशत मात्र सम्पन्न भएको छ। समयमा वर्षा नहुँदा विगतको तुलनामा रोपाइँ ढिलो सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। जिल्लाको कुल धान खेतीयोग्य क्षेत्रफलमध्ये हालसम्म ३ हजार २७८ हेक्टरमा मात्र रोपाइँ सकिएको छ।

2 publishers · 2 headlines · developing over 1d 20h
Broke firstPradesh Khabar logoPradesh Khabar

उदयपुरमा असार दोस्रो हप्ता सम्ममा २५ प्रतिशत धान रोपाइँ

उदयपुर : उदयपुरमा यस वर्षको धान रोपाइँले विस्तारै गति लिन थालेको छ। असारको दोस्रो सातासम्म जिल्लाको कुल धान खेतीयोग्य क्षेत्रफलमध्ये करिब २५ प्रतिशत अर्थात् तीन हजार २७८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र

archives2 publishers
Coverage

1 more headline since

  1. उदयपुरमा हालसम्म पचिस प्रतिशत रोपाई

    उदयपुर । उदयपुरका ८ वटा पालिकाहरुमा यस वर्ष रोपाई विगतको तुलनामा ढिलो शुर भएको छ भने समयमा वर्षा नहुँदा जिल्ला भरीमा २५ प्रतिशतमात्र रोपाई भएको छ । असारको दोस्रो हप्ता सुरु हुँदासम्म उदयपुरमा करीब ५५ प्रतिशत धान रोपाइँ हुनु पर्नेमा भएको समयमा वर्षा नहुँदा ढिलो पानी परेकोले रोपाई कम भएको हो । कृषि ज्ञान केन्द्र […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.