
लुम्बिनी प्रदेशमै उत्कृष्ट बन्यो शिवराज अस्पताल
कपिलवस्तु । कपिलवस्तुको शिवराज अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालन हुने न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards–MSS) मूल्यांकनमा लुम्बिनी प्रदेशका प्राथमिक अस्पतालमध्ये सर्वाधिक अंक प्राप्त गर्दै उत्कृष्ट स्थान हासिल गरेको छ। न्यूनतम सेवा मापदण्डमा सबैभन्दा बढी अंक सार्वजनिक गरिएको MSS ड्यासबोर्डअनुसार शिवराज अस्पतालले ६२ अंक प्राप्त गर्दै प्रदेशका सबै प्राथमिक अस्पताललाई पछि पारेको हो। अस्पतालका […] The post लुम्बिनी प्रदेशमै उत्कृष्ट बन्यो शिवराज अस्पताल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
