Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

आरोग्य पर्यटनको गन्तव्य बन्दै म्याग्दीको ऐतिहासिक भंकासे क्षेत्र

म्याग्दीको बेनी नगरपालिका-१० पात्लेखेतमा अवस्थित भंकासे क्षेत्र आरोग्य र धार्मिक पर्यटनको सम्भावित गन्तव्यका रूपमा चर्चामा आएको छ। घना जङ्गल र हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने यो शान्त स्थान परापूर्वकालमा ऋषिमुनिहरूले तपस्या गर्ने क्षेत्रका रूपमा परिचित छ। ३५ वटा साविकका गाविसहरू देखिने यस ऐतिहासिक स्थलको प्राकृतिक सुन्दरतालाई उजागर गर्न थप प्रचारप्रसारको आवश्यकता रहेको स्थानीयले बताएका छन्।

TopicsMyagdi
5 publishers · 5 headlines · developing over 4 hours
Broke firstRatopati logoRatopati

म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल

म्याग्दी। पहाडको उच्च स्थानमा रहेको समथर टापु, चारैतिर भिरालो पाखा र घना जङ्गल, बस्तीभन्दा टाढाको एकान्त र शान्त वातावरण अनि पृष्ठभूमिमा मुस्कुराइरहेका हिमशृङ्खलाहरू। म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको प्राकृतिक रूपमा सुन्दर र मनमोहक भंकासे क्षेत्र अहिले

story5 publishers
Coverage

4 more headlines since

first · 5d agolatest · 5d ago
  1. आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो पाखामा घना जङ्गल । बस्तीदेखि टाढा र एकान्त र शान्त वातावरण। पृष्ठभूमिमा देखिने अग्ला पहाड र हिमशृङ्खलाहरु । चराचुरुङ्गीहरुको चिरचिर आवाज । यो ठाउँ हो म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको भंकासे । यो ठाउँ परापूर्वकालमा ऋषिमुनिहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको धार्मिक र पर्यटकीय ठाउँ […] The post आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    म्याग्दी– पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो पाखामा घना जङ्गल । बस्तीदेखि टाढा र एकान्त र शान्त वातावरण। पृष्ठभूमिमा देखिने अग्ला पहाड र हिमशृङ्खलाहरु । चराचुरुङ्गीहरुको चिरचिर आवाज । यो ठाउँ हो म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको भंकासे । यो ठाउँ परापूर्वकालमा ऋषिमुनिहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको धार्मिक र पर्यटकीय ठाउँ हो […]

  3. आरोग्य पर्यटनका लागि सम्भावना बोकेको म्याग्दीको भंकासे, आवश्यक छ प्रचारप्रसार

    म्याग्दी। पहाडको उच्च स्थानमा समथर टापु। चारैतिरको भिरालो पाखामा घना जङ्गल। बस्तीदेखि टाढा र एकान्त र शान्त वातावरण। पृष्ठभूमिमा देखिने अग्ला पहाड र हिमशृङ्खलाहरू। चराचुरुङ्गीहरुको चिरचिर आवाज। यो ठाउँ हो म्याग्दीको बेनी नगरपालिका-१० पात्लेखेतमा रहेको भंकासे। यो ठाउँ परापूर्वकालमा ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको धार्मिक र पर्यटकीय ठाउँ हो। प्राकृतिक हिसाबले सुन्दर, मनमोहक र […] The post आरोग्य पर्यटनका लागि सम्भावना बोकेको म्याग्दीको भंकासे, आवश्यक छ प्रचारप्रसार appeared first on BIZMANDU.

    BizmanduPrivatecontent5 publishers
  4. आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    म्याग्दी, असार १५ गते । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो पाखामा घना जङ्गल । बस्तीदेखि टाढा र एकान्त र शान्त वातावरण। पृष्ठभूमिमा देखिने अग्ला पहाड र हिमशृङ्खलाहरु...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.