Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 4d ago

अशोक थापा मगरको नयाँ चलचित्र ‘जलाकी’ मंसिर ४ गते प्रदर्शन हुने

निर्देशक अशोक थापा मगरको दोस्रो चलचित्र ‘जलाकी’ आगामी मंसिर ४ गते प्रदर्शन हुने भएको छ। राष्ट्रिय धान दिवसको अवसर पारेर सोमबार निर्माण पक्षले चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। यस चलचित्रमा सोनम तोप्देन र उपासनासिंह ठकुरी मुख्य भूमिकामा रहेका छन्। ‘खुस्मा’ पछि निर्देशक थापा मगर र अभिनेत्री ठकुरीबीचको यो दोस्रो सहकार्य हो।

2 publishers · 2 headlines · developing over 5 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

सोनम र उपासना अभिनित ‘जलाकी’ ४ मंसिरमा

काठमाडौं । सोनम तोप्देन र उपासनासिंह ठकुरी अभिनित फिल्म ‘जलाकी’ को प्रदर्शन मिति तय भएको छ । अशोक थापामगर निर्देशित फिल्म ४ मङ्सिरदेखि प्रदर्शनमा आउने जनाइएको छ । यसअघिको हिट फिल्म ‘खुश्मा’ निर्देशन गरेका थापामगरको यो दोस्रो निर्देशकीय कथानक हो । अभिनेत्री ठकुरीसँग यो उनको दोस्रो सहकार्य हो । प्रदर्शन मितिबारे जानकारी दिन निर्माताले मुख्य […]

Coverage

1 more headline since

  1. ‘खुस्मा’निर्देशकले मंसिर ४ मा ‘जलाकी’ ल्याउँदै, उपासनाको जोडी सोनम तोप्देनसँग बाँधियो

    काठमाडौँ- ‘खुस्मा’का निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय फिल्म ‘जलाकी’ छठ पर्व लगत्तै प्रदर्शनमा आउने भएको छ । सोमबार राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा फिल्मका दुईवटा पोस्टर सार्वजनिक गर्दै मंसिर ४ गतेलाई प्रदर्शन मिति तय गरिएको हो । अहिलेसम्म अरु फिल्मले भने यो मिति रोजेका छैनन् । सार्वजनिक दुईमध्ये एक पोस्टरमा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.