Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

खोटाङमा १५ शय्याको अस्पताल भवन निर्माण अलपत्र

खोटाङको जन्तेढुङ्गा गाउँपालिका-५ चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन निर्माण कार्य ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ। ड्रागन–रियर जेभी र गाउँपालिकाबीच २०७८ असार २५ गते ठेक्का सम्झौता भई २०७९ असार २८ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने प्रावधान थियो। सम्झौताको म्याद सकिएको लामो समय बितिसक्दा पनि भवन निर्माण पूरा नहुँदा स्थानीय स्वास्थ्य सेवा प्रवाहमा बाधा पुगेको छ।

5 publishers · 5 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

अस्पताल भवन निर्माण अलपत्र

खोटाङ। ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन अलपत्र परेको छ। ठेकेदार कम्पनी ड्रागन–रियर जेभी र गाँउपालिकाबीच वि.सं. २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो । कम्पनीले

story5 publishers
Coverage

4 more headlines since

first · 5d agolatest · 5d ago
  1. अस्पतालको भवन पाँच वर्षदेखि अलपत्र

    ठेकेदार कम्पनीको लापरबाहीका कारण खोटाङको जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन अलपत्र परेको छ ।ठेकेदार कम्पनी ड्रागन–रियर जेभी र गाँउपालिकाबीच २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो । कम्पनीले २०७९ असार २८ मा भवन निर्माण सम्पन्न गरी पालिकालाई हस्ताणतरण गरिसक्नुपर्ने व्यहोरा सम्झौतामा उल्लेख छ ।कूल २० करोड ७१ हजार ५९० मा निर्माण सम्पन्न हुने अस्पताल भवनको काम ३३ प्रतिशत मात्र सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले जानकारी दिए

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  2. ठेकेदारको लापरबाहीले अस्पताल भवन निर्माण अलपत्र

    ठेकेदार कम्पनीको लापरबाहीका कारण चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन अलपत्र परेको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  3. अस्पताल भवन निर्माण अलपत्र

    खोटाङ, असार १५ गते ।ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन अलपत्र परेको छ ।ठेकेदार कम्पनी ड्रागन–रियर...

  4. अस्पताल भवन निर्माण अलपत्र

    खोटाङ– ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन अलपत्र परेको छ । ठेकेदार कम्पनी ड्रागन–रियर जेभी र गाँउपालिकाबीच विसं २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो । कम्पनीले २०७९ असार २८ मा भवन निर्माण सम्पन्न गरी पालिकालाई हस्तान्तरण गरिसक्नुपर्ने ब्यहोरा सम्झौतामा उल्लेख छ । कूल २० […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.