
दक्षिण अफ्रिकाका वरिष्ठ प्रहरी अधिकारीमाथि घातक हमला
जोहानेसबर्ग । दक्षिण अफ्रिकाका सबैभन्दा वरिष्ठ प्रहरी अधिकारीहरूमध्ये एक, निलम्बित डेपुटी क्राइम इन्टेलिजेन्स प्रमुख मेजर जनरल फिरोज खान आक्रमणबाट बच्न सफल भएका छन्। जोहानेसबर्गमा आइतबार साँझ घरतर्फ गाडी चलाएर जाँदै गरेको अवस्थामा उनीमाथि गोली प्रहार भएको