Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 4d ago

नेपाल प्रहरीद्वारा ३६८ लेखा प्रमुखको सरुवा, आर्थिक सुशासनमा जोड

नेपाल प्रहरी प्रधान कार्यालयले आर्थिक पारदर्शिता र प्रशासनिक चुस्तता सुदृढ बनाउने उद्देश्यले देशभरका ३६८ लेखा प्रमुखको एकैपटक सरुवा गरेको छ। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसमा तोकिएको अवधि पूरा गरेका कर्मचारीहरूलाई जिम्मेवारी हेरफेर गरिएको हो। यस सरुवामा प्रहरी निरीक्षकदेखि सहायक निरीक्षकसम्मका लेखा प्रमुखहरू समावेश रहेका छन्।

3 publishers · 3 headlines · developing over 13 hours
Broke firstRatopati logoRatopati

प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका ३६८ जना लेखा प्रमुखहरूको सरुवा भएको छ। आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसको आधारमा लेखा प्रमुखहरूको काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाले जनाएको छ। प्रहरी प्रधान कार्यालय स्थित विशेष ब्यूरोको लेखा

story3 publishers
Coverage

2 more headlines since

first · 5d agolatest · 4d ago
  1. नेपाल प्रहरीमा ३६८ लेखा प्रमुखको एकैपटक सरुवा, आर्थिक सुशासन सुदृढ बनाउन व्यापक जिम्मेवारी हेरफेर

    काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले संगठनभित्र आर्थिक पारदर्शिता, वित्तीय अनुशासन र प्रशासनिक चुस्तता अभिवृद्धि गर्ने उद्देश्यले देशभर कार्यरत ३ सय ६८ जना लेखा प्रमुखको एकैपटक सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयको आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसका आधारमा सरुवा सूची सार्वजनिक गरिएको हो। केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार तोकिएको अवधि पूरा गरेका लेखा प्रमुखहरूलाई अन्य […]

  2. प्रहरीका ३६८ लेखा प्रमुखको सरुवा (सूची सहित)

    काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत ३ सय ६८ लेखा प्रमुखको सरुवा गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार अवधि पुगेका लेखा प्रमुखलाई अन्य जिम्मेवारीमा र मापदण्डले भेट्ने अधिकृतलाई लेखाको जिम्मेवारी दिइएको हो । सरुवामा लेखाको जिम्मेवारी सम्हाल्ने इन्स्पेक्टरदेखि असईसम्म समावेश गरिएका छन् । प्रहरी प्रधान कार्यालयको आन्तरिक लेखापरीक्षण […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.