
तुँदी पावरको आईपीओ निष्कासनका लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक नियुक्त
काठमाडौं । तुँदी पावर कम्पनी लिमिटेडले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ करोड कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्रीका लागि कुमारी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीका महाप्रबन्धक इन्द्र प्रसाद ढकाल र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित स्थानीय, कर्मचारी, […]
_PATqcn5lJ7.jpg)