
वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सेवा सुरु
मन्त्रालयका अनुसार सरकारी अस्पतालबाट सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराई बिरामीको उपचार खर्च कम गर्ने उद्देश्यले सुलभ फार्मेसी सञ्चालनलाई प्राथमिकतामा राखिएको छ।...
वीरगञ्जस्थित नारायणी अस्पतालमा सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यले सुलभ फार्मेसी सेवा सञ्चालनमा आएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशन र सरकारको शासकीय सुधार कार्यसूचीअनुसार यो सेवा सुरु गरिएको हो। बिरामीको उपचार खर्च कम गर्न वीर अस्पताल र ट्रमा सेन्टरमा पनि यस्ता सुलभ फार्मेसी सेवालाई प्राथमिकता दिइएको छ।

मन्त्रालयका अनुसार सरकारी अस्पतालबाट सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराई बिरामीको उपचार खर्च कम गर्ने उद्देश्यले सुलभ फार्मेसी सञ्चालनलाई प्राथमिकतामा राखिएको छ।...
2 more headlines since

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यले उक्त सेवा सुरु गरिएको हो।...

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार अस्पतालमा सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नं. ८५ (घ) अनुसार सरकारी अस्पतालमा सुलभ […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा वरिष्ठ चिकित्सक डा. योगेन्द्र प्रसाद सिंहलाई न…
डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार…
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…