Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 3d ago

कालिकास्थानको पलेँटीमा गायक विधान श्रेष्ठको सांगीतिक प्रस्तुति

लोकप्रिय गायक विधान श्रेष्ठले कालिकास्थानस्थित नेपालयको 'आरशाला' मा आयोजित पलेँटी शृङ्खलामा आफ्नो सांगीतिक प्रस्तुति दिएका छन्। विगत २१ वर्षदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रममा विधान ९ वर्षको अन्तरालपछि पुनः प्रस्तुत भएका हुन्। शुक्रबार र शनिबार साँझ आयोजित कार्यक्रममा उनले प्रेमभावदेखि राष्ट्रभावसम्मका गीतहरू गाएका थिए, जसमा कालापानी सम्बन्धी गीतले दर्शकबाट 'स्ट्यान्डिङ ओभेसन' पाएको थियो।

2 publishers · 2 headlines · developing over 5 hours
Broke firstLokaantar logoLokaantar

प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी

गत शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको आरशालामा लोकप्रिय गायक विधान श्रेष्ठ गुञ्जिए । हरेक अंग्रेजी महिनाको सप्ताहान्तमा आयोजना हुँदै आएको यो कार्यक्रम विगत २१ वर्षदेखि सञ्चालन भइरहेको छ । विशेषगरी नेपाली संगीतका मुर्धन्य व्यक्तित्वहरूलाई प्रस्तुत गर्दै आएको पलेँटीले बेलाबखत नयाँ पुस्तालाई पनि समेट्ने गरेको छ ।विधान श्रेष्ठले आजभन्दा नौ वर्षअघि पनि पलेँटी कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए ।लामो अन्तरालपछि पलेँटीमा पुनः सांगीतिक प्रस्तुति दिएका विधानले झण्डै डे

story2 publishers
Coverage

1 more headline since

  1. कालापानीको गीत गाउँदा ‘पलेँटी’ मा विधानलाई ‘स्ट्यान्डिङ ओभेसन’

    काठमाडौं । कालिकास्थानस्थित नेपालयको आरशालामा लोकप्रिय गायक विधान श्रेष्ठको पलेँटी सम्पन्न भएको छ । हरेक अंग्रेजी महिनाको सप्ताहान्तमा आयोजना हुँदै आएको यो कार्यक्रम विगत २१ वर्षदेखि सञ्चालन भइरहेको छ । विशेषगरी नेपाली संगीतका मुर्धन्य व्यक्तित्वलाई प्रस्तुत गर्दै आएको पलेँटीले बेलाबखत नयाँ पुस्तालाई पनि समेट्ने गरेको छ । गायक श्रेष्ठले आजभन्दा ९ वर्षअघि पनि पलेँटी कार्यक्रममा आफ्नो […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.