Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 14h ago

पोखरामा नेपाली कफीको राष्ट्रिय प्रदर्शनी तथा कपिङ च्याम्पियनसिप आयोजना हुने

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा आगामी असार २० गते पोखरामा ‘नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवं राष्ट्रिय कपिङ च्याम्पियनसिप’ हुने भएको छ। पोखराको डुम्रीबोटस्थित बोर्डको प्राङ्गणमा आयोजना हुने यस कार्यक्रमको मूल नारा ‘चिनौँ, चाखौँ, अपनाऔँ, प्रवर्द्धन गरौँ’ तय गरिएको छ। नेपाली कफीको आन्तरिक खपत र प्रवर्द्धन बढाउने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रममा कफीको स्वाद परीक्षण र प्रदर्शनी गरिनेछ।

TopicsPokhara
2 publishers · 3 headlines · 2 in 24h · developing over 2d 21h
Broke firstSetopati logoSetopati

पोखरामा कफीको राष्ट्रिय प्रदर्शनी एवं राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप हुँदै

नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवम् राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप कार्यक्रम हुने भएको छ।

kinmel3 publishers
Coverage

2 more headlines since

first · 3d agolatest · 14h ago
  1. पोखरामा नेपाली कफीको राष्ट्रिय प्रदर्शनी

    नेपाली कफीको उत्पादन, बजारीकरण र ब्रान्ड प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा शनिबार नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवं राष्ट्रिय कपिङ च्याम्पियनसिप आयोजना हुँदैछ।

    Setopati logoSetopatiPrivatekinmel3 publishers
  2. पोखरामा नेपाली कफीको राष्ट्रिय प्रदर्शनी र कपिङ च्याम्पियनसिप

    १९ असार, पोखरा । नेपाली कफीको प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखरामा ‘नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवं राष्ट्रिय कपिङ च्याम्पियनसिप’ आयोजना हुने भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजनामा आगामी असार २० गते पोखराको डुम्रीबोटस्थित बोर्डको प्राङ्गणमा कार्यक्रम हुन लागेको हो। ‘चिनौँ, चाखौँ, अपनाऔँ, प्रवर्द्धन गरौँ’ भन्ने मूल नारासहित आयोजना हुने […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.