एभरेष्ट बैंकको कार्ड कारोबार एनसीएचएलको ईएफटी कार्ड स्विचमार्फत सुरु
एभरेष्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियोलाई नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को ईएफटी कार्ड स्विचमा सफलतापूर्वक स्थानान्तरण गरेको छ। यससँगै अब बैंकको भिसा कार्डसँग सम्बन्धित सम्पूर्ण कारोबारहरूको प्रोसेसिङ र राउटिङ नयाँ प्रणालीमार्फत हुनेछ। साथै, बैंकले आफ्ना ग्राहकहरूका लागि नेपालपे कार्ड सेवा समेत सुरु गरेको छ।
3 more headlines since
एभरेस्ट बैंकको कारोबार एनसिएचएलको इएफटी कार्ड स्विच मार्फत सुरू

एभरेष्ट बैंकले सुरु गर्यो नेपालपे कार्ड सेवा
काठमाडौं- एभरेष्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियोलाई सफलतापूर्वक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को ईएफटी कार्ड स्विचमा माइग्रेट गर्दै नयाँ प्रणालीमार्फत कार्ड कारोबार सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार अब एभरेष्ट बैंकका भिसा कार्डसम्बन्धी इस्यु,
एभरेस्ट बैंकको कारोबार एनसीएचएलको ईएफटी कार्ड स्विच मार्फत सुरु
१८ असार, काठमाडौं । एभरेस्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियो सफलतापूर्वक स्थानान्तरण (माइग्रेसन) गरी नेपाल क्लियरिङ हाउसद्वारा सञ्चालित ईएफटी कार्ड स्विच मार्फत कारोबार सुरु गरेको छ । यस महत्त्वपूर्ण उपलब्धीसँगै, अब भिसा कार्डको सम्पूर्ण इस्युइङ, अक्वायरिङ तथा कारोबारहरुको प्रोसेसिङ तथा राउटिङ एनसीएचएलको ईएफटी कार्ड स्विच मार्फत हुनेछ । साथै बैंकले अब नेपालपे कार्ड पनि इस्यू […]
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता
नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा द्व…
+2first: 17 Junlast: 18 Jun - You might have missedA different thread
सिंहदरबारभित्रै निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन
सिंहदरबारभित्र कार्यरत निजामती कर्मचारीहरूका लागि शुक्रबारदेखि परिसरभित्रै स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ। संघ…
+2first: 11h agolast: 44 min ago - Quietly gaining traction6 publishers in the last few hours
संवैधानिक परिषद्द्वारा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…
+2first: 9h agolast: 5h ago