टाटा सिएराको विद्युतीय एसयूभी भारतमा सार्वजनिक, सुरुवाती मूल्य १८.७९ लाख भारु
भारतमा टाटा मोटर्सले बहुप्रतीक्षित टाटा सिएरा विद्युतीय स्पोर्ट्स युटिलिटी भेहिकल (एसयूभी) सार्वजनिक गरेको छ। कम्पनीले यसको सुरुवाती मूल्य १८ लाख ७९ हजार भारु तोकेको छ। गाडीको बुकिङ सुरु भइसकेको छ भने ग्राहकलाई आगामी जुलाई १५ देखि डेलिभरी गरिने कम्पनीले जनाएको छ। यो एसयूभी कम्पनीको नयाँ विद्युतीय सवारी प्लेटफर्ममा आधारित छ। यो गाडी ६३ किलोवाट आवर […] The post टाटा सिएराको विद्युतीय एसयूभी भारतमा सार्वजनिक, सुरुवाती मूल्य १८.७९ लाख भारु appeared first on BIZMANDU.
