अध्यादेश प्रतिस्थापन सम्बन्धी चार वटा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित
काठमाडौं। सरकारले अध्यादेश प्रतिस्थापनका लागि ल्याएका चार वटा विधेयक प्रतिनिधि सभाले पारित गरेको छ। प्रतिनिधि सभाको बिहीबार बसेको बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन), सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन), सहकारी (पहिलो संशोधन) र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक बहुमतले पारित गरेको हो। सरकारले गत वैशाख तेस्रो साता सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण निवारण […] The post अध्यादेश प्रतिस्थापन सम्बन्धी चार वटा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित appeared first on BIZMANDU.
