
नेपालको कुल गार्हस्थ्य उत्पादनमा आन्तरिक पर्यटनको योगदान २.६५ प्रतिशत
काठमाडौं । आन्तरिक पर्यटन सर्वेक्षणले देशको अर्थतन्त्रमा आन्तरिक पर्यटनको बलियो उपस्थिति देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२’ को प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सँग तुलना गर्दा आन्तरिक पर्यटन क्षेत्रले २.६५ प्रतिशत योगदान पुर्याएको देखिएको हो । देशभरका ४४४ गणना क्षेत्रका कुल ५ हजार ३२८ घरपरिवारलाई […]
