
रास्वपा सांसदको टिप्पणी- सरकारलाई घण्टी बजाएरै जगाउने बेला आएको छ
काठमाडौं । रास्वपाका सांसद पुरुषोत्तम यादवले देशका युवा लागुऔषधको दलदलमा डुब्दा पनि सरकार कुम्भकर्ण निद्रामा भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै आज सरकारलाई घण्टी बजाएरै जगाउने बेला आएको बताए । उनले भने, ‘तथ्याङ्क अत्यन्तै डरलाग्दो छ । सिरहा जिल्लामा मात्रै पछिल्ला १५ दिनमा ६ वटा मुद्दा दर्ता भए, १२ जना पक्राउ परे र […]