
ओपन एआईद्वारा अमेरिकी सरकारलाई ५ प्रतिशत सेयर दिने प्रस्ताव, साझेदारीका लागि छलफल सुरु
एजेन्सी । च्याटजीपीटी निर्माता कम्पनी ओपन एआईले आफ्नो कम्पनीको ५ प्रतिशत शेयर अमेरिकी सरकारलाई दिने विषयमा प्रारम्भिक छलफल सुरु गरेको छ । डोनाल्ड ट्रम्प प्रशासनसँग सम्बन्ध सुधार्ने प्रयासस्वरूप एआई कम्पनीहरूले यो कदम चाल्न लागेको बताइएको छ । कम्पनीका मुख्य कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले एआईबाट प्राप्त हुने लाभ र सम्पत्तिलाई सर्वसाधारणसँग बाँड्ने सबैभन्दा उत्तम उपाय […]
