Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 7h ago

काठमाडौंमा ‘समवेत’ कला प्रदर्शनी सुरु, २० कलाकारका कलाकृति समावेश

त्रिभुवन विश्वविद्यालयको ललितकला केन्द्रीय विभागको संयोजनमा काठमाडौंमा ‘समवेत’ कला प्रदर्शनी सुरु भएको छ। प्रदर्शनीमा ललितकलामा स्नातकोत्तर तह पूरा गरेका २० जना नवोदित कलाकारका मौलिक कलाकृतिहरू प्रदर्शन गरिएका छन्। यसमा चित्रकला, मूर्तिकला, प्रिन्टमेकिङ, भिडियो आर्ट र पर्फर्मेन्स आर्ट लगायतका विविध विधाका सिर्जनाहरू समावेश छन्।

2 publishers · 2 headlines · 1 in 24h · developing over 1d 2h
Broke firstRatopati logoRatopati

तस्बिरमा हेर्नुहाेस् ‘समवेत’ कला प्रदर्शनी

काठमाडाैँ। ललितकला केन्द्रीय विभागको संयोजन (क्युरेसन) मा ‘समवेत’ शीर्षकको कला प्रदर्शनी सुरु भएको छ। प्रदर्शनीमा मास्टर्स इन फाइन आर्टका २० जना कलाकारका मौलिक कलाकृतिहरू प्रस्तुत गरिएका छन्। प्रदर्शनीमा चित्रकला, मूर्तिकला, प्रिन्टमेकिङ, भिडियो आर्ट, इन्स्टलेसन तथा पर्फर्मेन्स

story2 publishers
Coverage

1 more headline since

  1. विविध शैलीका कलाकृति ‘समवेत’ (फोटो फिचर)

    काठमाडौँ, असार १९ गते । त्रिभुवन विश्वविद्यालयको ललितकला केन्द्रीय विभागको संयोजन (क्युरेसन)मा ‘समवेत’ कला प्रदर्शनी सुरु भएको छ। ललितकलामा स्नातकोत्तर तह पूरा गरेका २० जना नवोदित...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.