
सुदूरपश्चिम स्पोट्र्स अवार्ड : वर्ष प्रशिक्षकको अवार्ड विष्णुदत्त भट्टलाई
कैलाली । सातौं एसपीए सुदूरपश्चिम स्पोट्र्स अवार्ड अन्तर्गत ‘वर्ष प्रशिक्षक’ विधाको अवार्ड विष्णुदत्त भट्टले प्राप्त गरेका छन्। खेलकुद पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा भट्टलाई उक्त अवार्डसहित नगद ३० हजार रुपैयाँ प्रदान गरिएको हो। यस विधामा क्रिकेटका धिरेन्द्र चन्द र भारोत्तोलनका जीवन गौतम पनि मनोनयनमा परेका थिए। भट्टले बङ्गलादेशविरुद्धको कबड्डी शृङ्खलामा नेपाली टोलीलाई स्वर्ण पदक दिलाउनुका […]
