
पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा भेटेरिनरी प्रमाणपत्र अनिवार्य
विभागले बर्डफ्लुका भाइरसले स्वरुप परिवर्तन गर्न सक्ने जोखिम रहेकाले रोग नियन्त्रणमा लागि सबै सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।...
पशु सेवा विभागले पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन जारी गरेको छ। विभागका महानिर्देशक उमेश दाहालले बर्डफ्लु भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन सरोकारवालाहरूलाई आग्रह गर्नुभएको छ। विभागले फार्महरूमा जैविक सुरक्षाका विधि अपनाउन र पन्छीहरू बिरामी परेमा वा मरेमा तुरुन्त नजिकैको पशु सेवा निकायमा जानकारी गराउन समेत अनुरोध गरेको छ।

विभागले बर्डफ्लुका भाइरसले स्वरुप परिवर्तन गर्न सक्ने जोखिम रहेकाले रोग नियन्त्रणमा लागि सबै सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।...
1 more headline since
पशुसेवा विभागले कुनै पनि पन्छी फार्म वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा धेरै सङ्ख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरून्त नजिकैको पशु सेवाका निकायमा जानकारी गराउन अनुरोध गरेको छ ।विभागले बर्डफ्लुका भाइरसले स्वरुप परिवर्तन गर्न सक्ने जोखिम रहेकाले रोग नियन्त्रणमा लागि सबै सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।विभागका महानिर्देशक उमेश दाहालले फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बन गर्न, अण्डा राख्ने कागजको पुरानो क्रेट पुनः प्रयोगमा नल्याउन तथा ढुवानीको साधनलाई फार्म परिसरभित्
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सिंहदरबारभित्र कार्यरत निजामती कर्मचारीहरूका लागि शुक्रबारदेखि परिसरभित्रै स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ। संघ…
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…
नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको १०० दिनको कार्यकाललाई 'अपरिपक्व र विवादास्पद' भन्दै समीक्…