
स्कारपिओबाट लागुऔषधसहित चार जना पक्राउ
प्रहरीले लागुऔषध कारोगारमा प्रयोग गरिएको स्कारपिओ गाडीसहित चार जनालाई पक्राउ गरेको छ।
कञ्चनपुरको वाणीमा लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो र वाणी प्रहरी विटको संयुक्त टोलीले अवैध खैरोहिरोइनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले लागुऔषध ओसारपसारमा प्रयोग गरिएको एक स्कारपिओ गाडी समेत बरामद गरी थप अनुसन्धान अघि बढाएको छ।

प्रहरीले लागुऔषध कारोगारमा प्रयोग गरिएको स्कारपिओ गाडीसहित चार जनालाई पक्राउ गरेको छ।
1 more headline since

कञ्चनपुर । प्रहरीले लागुऔषध कारोगारमा प्रयोग गरिएको स्कारपिओ गाडीसहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो र कञ्चनपुरको वाणीमा रहेको प्रहरी विटबाट खटिएको संयुक्त टोलीले चार जना युवालाई लागुऔषध खैरोहिरोइनसहित पक्राउ गरी अनुसन्धान अघि
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सिंहदरबारभित्र कार्यरत निजामती कर्मचारीहरूका लागि शुक्रबारदेखि परिसरभित्रै स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ। संघ…
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…
नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको १०० दिनको कार्यकाललाई 'अपरिपक्व र विवादास्पद' भन्दै समीक्…