
सुदूरपश्चिम स्पोट्र्स अवार्ड : धनगढीका शेर मल्ललाई स्पेसल अवार्ड
कैलाली . सातौं एसपीए सुदूरपश्चिम स्पोट्र्स अवार्ड अन्तर्गत क्रिकेटर शेर मल्ल स्पेसल अवार्डबाट सम्मानित भएका छन्। धनगढीमा आयोजित कार्यक्रममा २३ वर्षीय दायाँहाते लेग स्पिनर मल्ललाई नेपाली क्रिकेटमा पुर्याएको योगदानको कदर गर्दै स्पेसल अवार्ड प्रदान गरिएको हो। मल्लले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सबाट १० खेल खेल्दै १७ विकेट लिएका थिए। उनी एनपिएलमा […]
