
तालिम र गोष्ठीको बजेट काटेर किसानलाई राहत देऊ : रखाल
काठमाडौँ । नेकपा (एमाले) बाट राष्ट्रिय सभाकी सांसद मिनासिंह रखालले अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्न सरकारलाई सुझाव दिएकी छन्। शुक्रबार राष्ट्रिय सभा बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो सुझाव