Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6 Jullast: 6 Jul

अर्थमन्त्री स्वर्णिम वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ। भेटमा अर्थमन्त्री वाग्लेले नेपालको विकासका लागि बैंकले पुर्‍याउँदै आएको सहयोग र लगानी परिचालनका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग जारी राख्न आग्रह गर्नुभयो। जवाफमा अध्यक्ष कान्डाले नेपालको विकासका लागि सहकार्य आफूहरूको उच्च प्राथमिकतामा रहेको बताउनुभयो।

3 publishers · 3 headlines · developing over 48 min
Broke firstBizmandu

अर्थमन्त्री वाग्लेसँग एडीबीका अध्यक्ष कान्डाको भेटवार्ता, ‘नेपाललाई उच्च प्राथमिकतामा राखेका छौं’

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाले भेटवार्ता गरेका छन्। गएराति नेपाल आएका कान्डाले सोमबार अपराह्न सिंहदरबार पुगेर अर्थमन्त्री वाग्लेसँग भेटवार्ता गरेका हुन्। अर्थमन्त्री वाग्लेले नेपालको आर्थिक विकासका लागि सहयोगलाई निरन्तरता दिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ। जवाफमा एडीबीका अध्यक्ष कान्डाले नेपालको विकासका लागि सहकार्य आफूहरूको उच्च प्राथमिकतामा रहेको […] The post अर्थमन्त्री वाग्लेसँग एडीबीका अध्यक्ष कान्डाको भेटवार्ता, ‘नेपाललाई उच्च प्राथमिकतामा राखेका छौं’ appeared first on BIZMANDU.

content3 publishers
Coverage

2 more headlines since

first · 6 Jullatest · 6 Jul
  1. अर्थमन्त्री र एसियाली विकास बैंकका अध्यक्ष कान्दाबीच भेटवार्ता

    २२ असार, काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको विकासका लागि एसियाली विकास बैंकका तर्फबाट भएको सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्दालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह […]

  2. अर्थमन्त्री वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष कान्डाबीच भेटवार्ता

    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ।उनीहरूबीच सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो।भेटमा अर्थमन्त्री वाग्लेले नेपालको विकासका लागि एसियाली विकास बैंकका तर्फबाट भएको सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्डालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गरे ।अर्थमन्त्री डा. वाग्लेसँगको भेटमा अध्यक्ष कान्डाले नेपालको विकासका लागि सहकार्य आफूहरूको उच्च प्राथमिकतामा रहेको बताए ।

    Lokaantar logoLokaantarPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.

Finance Minister Swarnim Wagle and ADB President Masato Kanda Meet · K cha khabar