५०० दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गरिने मन्त्री रावलको प्रतिबद्धता
भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुम्बासी समस्यालाई ५०० दिनभित्र समाधान गर्ने सरकारको लक्ष्य रहेको बताउनुभएको छ। राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले अव्यवस्थित बसोबासलाई चरणवद्ध रूपमा व्यवस्थापन गर्ने नीति अवलम्बन गरिएको जानकारी दिनुभयो। मन्त्री रावलले काठमाडौँ उपत्यकाका नदी किनारा र विभिन्न स्थानमा रहेका समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
3 more headlines since
५०० दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गरिनेछ- मन्त्री रावल
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई ५०० दिनभित्र चरणबद्ध रूपमा समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताएकी छन्।
‘५०० दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गरिनेछ’- मन्त्री रावल
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्यालाई ५०० दिनभित्र चरणवद्ध रूपमा समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताएकी छिन् । राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले यस्तो बताएकी हुन् । उनले काठमाडौँ उपत्यकाका विभिन्न स्थान र नदी किनाराबाटContinue reading "‘५०० दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गरिनेछ’- मन्त्री रावल"
५०० दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्ने सरकारको लक्ष्य : मन्त्री रावल
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
फागुन २१ को निर्वाचनमा ‘डिप फेक’ प्रविधिको व्यापक प्रयोग भएको अध्ययनको निष्कर्ष
गत २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ‘डिप फेक’ प्रविधिको व्यापक प्रयोग भएको एक अध्ययनले देखाएको छ। उ…
first: 9h agolast: 4h ago - You might have missedA different thread
कोशी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका ढोकाहरू खोल्ने तयारी
उपल्लो जलाधार क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण कोशी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको जल तथा मौसम विज्ञान…
+2first: 11h agolast: 8h ago - Quietly gaining traction5 publishers in the last few hours
नेपाली कांग्रेसमा विभाजनको संकेत: देउवा समूहद्वारा नयाँ पार्टीको तयारी
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले वर्तमान सभापति गगन थापासँग पार्टी एकताको सम्भावना समाप्त भएको न…
+2first: 2d agolast: 9h ago