Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6 Jullast: 7 Jul

सुकुम्वासी व्यवस्थापनमा राज्यको शैलीप्रति रास्वपा सचेतक क्रान्तिशिखा धितालको आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले सुकुम्वासी व्यवस्थापनका नाममा राज्यले देखाएको शैलीप्रति आपत्ति जनाउनुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले उचित विकल्प बिना नै सुकुम्वासीहरूलाई उठिबास लगाएकोमा सरकारको आलोचना गर्नुभयो। धितालले राज्यको यस्तो कदमलाई संवेदनहीन भन्दै अभिभावकीय भूमिकामाथि प्रश्न उठाउनुभएको छ।

4 publishers · 4 headlines · developing over 9 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

सुकुमवासी व्यवस्थापनबारे रास्वपा सचेतक धितालको प्रश्न- के अभिभावकीय राज्य यस्तै हुन्छ ?

रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले सुकुमवासीहरूलाई व्यवस्थापन बिनै उठिबास लगाएकोमा आपत्ति जनाएकी छन् ।

Coverage

3 more headlines since

first · 6 Jullatest · 7 Jul
  1. सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : रास्वपा सचेतक धिताल

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले सुकुमबासी व्यवस्थापनका नाममा राज्यले संवेदनहीनता प्रदर्शन गरेको भन्दै आपत्ति जनाएकी छन् । पछिल्लो समय सुकुमबासी बस्तीहरूमा भइरहेको घटनाक्रमलाई लिएर सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राज्यको कार्यशैलीमाथि प्रश्न उठाएकी हुन्। सचेतक धितालले सडकमा बगिरहेका सुकुमबासीका आँसुले सबैलाई पोल्नुपर्ने बताइन् । सुकुमबासी समस्याको समाधान र […]

  2. सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले सुकुमबासी व्यवस्थापनका नाममा राज्यले संवेदनहीनता प्रदर्शन गरेको भन्दै आपत्ति जनाएकी छन् । पछिल्लो समय सुकुमबासी बस्तीहरूमा भइरहेको घटनाक्रमलाई लिएर सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. सुकुम्वासीको आँसुप्रति आफ्नै सरकारलाई रास्वपा सचेतक क्रान्तिशिखाको प्रश्न- के अभिभावकीय राज्य यस्तै हुन्छ ?

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्ति शिखा धितालले सुकुम्वासी व्यवस्थापनको क्रममा राज्यले अपनाएको शैलीलाई लिएर असन्तुष्टि जनाएकी छन् ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.