Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 7 Jullast: 7 Jul

बागमती प्रदेशद्वारा पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँचवटा समस्याग्रस्त सहकारीका साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने तयारी गरेको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा भएको छलफलले असार मसान्तभित्र १० हजारदेखि १ लाख रुपैयाँसम्म फिर्ता गर्ने निर्णय गरेको हो। यसरी रकम फिर्ता पाउनेमा सिभिल, दर्शन, सुमेरु, लालीगुँरास र नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारीका बचतकर्ताहरू रहेका छन्।

5 publishers · 5 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा केही दिनअघि भएको छलफलले सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ,

story5 publishers
Coverage

4 more headlines since

first · 7 Jullatest · 7 Jul
  1. ५ समस्याग्रस्त सहकारीका साना बचतकर्ताले असारमै १० हजारदेखि एक लाखसम्म रकम फिर्ता पाउने

    काठमाडाैं । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा केही दिनअघि भएको छलफलले सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, दर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, लालीगुँरास बचत तथा ऋण सहकारी, नेशनल नमोबुद्ध बचत तथा […]

  2. बचतकर्तालाई रकम फिर्ता गरिँदै

    बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ।...

    Nagarik News logoNagarik NewsPrivateeconomy5 publishers
  3. बचतकर्तालाई १० हजारदेखि १ लाखसम्म फिर्ता गरिँदै

    बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ ।बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा केही दिनअघि भएको छलफलले सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, दर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, लालीगुँरास बचत तथा ऋण सहकारी, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारीका बचत फिर्ता गर्ने निर्णय गरेको थियो ।यही असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने गरी तयारी भइरहेको समिति

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  4. बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

    काठमाडौं– बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा केही दिनअघि भएको छलफलले सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, दर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, लालीगुँरास बचत तथा ऋण सहकारी, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारीका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.