
प्राविधिक उच्चशिक्षातर्फ ७ जना विद्यार्थीले पाए छात्रवृत्ति
काठमाडौं– बागमती प्रदेश सरकारले प्राविधिक उच्चशिक्षातर्फ ७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । शनालय बागमती प्रदेश, शिक्षा विकास निर्देशनालयले मंगलबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रमकाबीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका हुन् । कार्यक्रममा मेडिकल डाक्टरतर्फ १ र सिभिल इन्जिनियरिङ, भेटनरी डाक्टर र कृषितर्फ २–२ जनालाई छात्रवृत्ति वितरण गरिएको […]
