‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्यांकरमाथि आक्रमण
काठमाडौँ- इरानको अर्धसरकारी समाचार संस्था फर्सका अनुसार इस्लामिक रिभोलुसन गार्ड कप्र्स (आईआरजीसी) को नौसेनाले ‘स्ट्रेट अफ होर्मुज’ पार गर्ने प्रयास गरिरहेका दुई ट्यांकरमाथि कारबाही गरेको जनाएको छ। फर्सका अनुसार अमेरिका–समर्थित ओमानी मार्ग प्रयोग गर्दै ‘स्ट्रेट अफ होर्मुज’ पार गर्न खोजेका ती ट्यांकरले चेतावनीको बेवास्ता गरेपछि कारबाही गरिएको हो। फर्सले स्वतन्त्र सैन्य पर्यवेक्षक मेन्चओसिन्टले सार्वजनिक गरेका […]
