
एसईई पुरक परीक्षाको नतिजा प्रकाशित
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को पुरक परीक्षाको नतिजा प्रकाशित गरेको छ । पुरक परीक्षामा १ लाख ४८ हजार ५ सय ७ जना परीक्षार्थी रहेकामा १ लाख २९ हजार १ सय ९४ जना सहभागी भएका थिए । तीमध्ये ८३ हजार […]




