प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा दर्शन
प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा द्योछें मन्दिर पुगेर दर्शन तथा अवलोकन गर्नुभएको छ। भलभल अष्टमीको अवसर पारेर उहाँ मन्दिर पुग्नुभएको हो। नवदुर्गा जात्रा व्यवस्थापन समितिका पूर्वअध्यक्ष नारायण वनमालाका अनुसार भलभल अष्टमीको दिन नवदुर्गा देवगणको मुकुण्डोलाई ब्रम्हायणी लगेर अन्त्येष्टि गरिने परम्परा रहेको छ।
4 more headlines since
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा द्योछें मन्दिरमा पुगेर दर्शन तथा अवलोकन गरेका छन्। भलभल अष्टमीका अवसरमा उनी मन्दिर पुगेका हुन्।नवदुर्गा जात्रा व्यवस्थापन समितिका पूर्वअध्यक्ष नारायण वनमालाका अनुसार भलभल अष्टमीका दिन नवदुर्गा देवगणको मुकुण्डोलाई ब्रम्हायणी लगेर अन्त्येष्टि गर्ने परम्परा छ। सोही परम्पराअनुसार मंगलबार साँझसम्म नवदुर्गा देवगणले यस वर्षको अन्तिम नाच प्रदर्शन गर्ने र स्थानीयबाट पूजा जारी रहेको थियो। सोही क्रममा प्रधानमन्त्री शाह मन्दिरमा पुगेका थि

प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
भक्तपुर । प्रधानमन्त्री बालेन्द्र शाह आज भक्तपुरको कमलविनायकस्थित नवदुर्गा द्योछें मन्दिर पुगेर दर्शन तथा अवलोकन गरेका छन्। भलभल अष्टमीको दिन उनी मन्दिर पुगेका हुन्। नवदुर्गा जात्रा व्यवस्थापन समितिका पूर्वअध्यक्ष नारायण वनमालाका अनुसार भलभल अष्टमीका दिन नवदुर्गा

प्रधानमन्त्री शाह नवदुर्गा देवगण मन्दिरमा
भक्तपुर, असार २३ गते । प्रधानमन्त्री बालेन्द्र शाह आज भक्तपुरको कमलविनायकस्थित नवदुर्गा द्योछें मन्दिरको पुगी दर्शन तथा अवलोकन गर्नुभएको छ । भलभल अष्टमीको दिन उहाँ मन्दिरमा पुग्नुभ...

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा द्योछें मन्दिर पुगी दर्शन तथा अवलोकन गरेका छन् । भलभल अष्टमीको दिन उनी मन्दिरमा पुगेका हुन् । नवदुर्गा जात्रा व्यवस्थापन समितिका पूर्वअध्यक्ष नारायण वनमालाका अनुसार भलभल अष्टमीको दिन नवदुर्गा देवगणको मुकुण्डोलाई ब्रम्हायणी लगेर अन्त्येष्टि गरिने परम्परा छ । सोही परम्पराअनुसार मंगलबार साँझसम्म नै नवदुर्गा देवगणले […]
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
अपवित्र साँठगाँठ छोडेर वामपन्थी एकतामा लाग्न झलनाथ खनालको आग्रह
नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले दक्षिणपन्थी शक्तिहरूसँगको 'अपवित्र साँठगाँ…
+2first: 17h agolast: 12h ago - You might have missedA different thread
कोशी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका ढोकाहरू खोल्ने तयारी
उपल्लो जलाधार क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण कोशी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको जल तथा मौसम विज्ञान…
+2first: 11h agolast: 8h ago - Quietly gaining traction5 publishers in the last few hours
नेपाली कांग्रेसमा विभाजनको संकेत: देउवा समूहद्वारा नयाँ पार्टीको तयारी
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले वर्तमान सभापति गगन थापासँग पार्टी एकताको सम्भावना समाप्त भएको न…
+2first: 2d agolast: 9h ago