Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 7 Jullast: 10 Jul

गायक यम बराललाई मल्टिपल माइलोमा पुष्टि, शिक्षण अस्पतालमा उपचार हुँदै

प्रख्यात नेपाली गायक यम बराललाई मल्टिपल माइलोमा नामक रक्त क्यान्सर भएको पुष्टि भएको छ। केही महिनादेखि ढाड दुख्ने समस्याबाट पीडित बरालको हाल काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ र उनलाई दुई पटक केमो दिइसकिएको छ। थप उपचारका लागि उनलाई भारतको दिल्ली लैजाने तयारी भइरहेको परिवारले जनाएको छ।

6 publishers · 7 headlines · developing over 2d 17h
How this story evolved· 2 updates
  1. 2 sources7 Jul

    लोकप्रिय गायक यम बराल विगत १९ दिनदेखि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। मेरुदण्डको समस्याका कारण उनको उपचार भइरहेको छ, यद्यपि वरिष्ठ कलाकार कृष्ण मल्लले उनलाई ल्युकेमिया भएको सामाजिक सञ्जालमा उल्लेख गरेका थिए। गायक निकट स्रोतका अनुसार केही समयअघि ढाड सड्किएपछि उत्पन्न समस्याका कारण उनलाई अस्पताल भर्ना गरिएको हो।

  2. 6 sources9 Julcurrent

    प्रख्यात नेपाली गायक यम बराललाई मल्टिपल माइलोमा नामक रक्त क्यान्सर भएको पुष्टि भएको छ। केही महिनादेखि ढाड दुख्ने समस्याबाट पीडित बरालको हाल काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ र उनलाई दुई पटक केमो दिइसकिएको छ। थप उपचारका लागि उनलाई भारतको दिल्ली लैजाने तयारी भइरहेको परिवारले जनाएको छ।

Broke firstRatopati logoRatopati

मेरुदण्डमा समस्या भएपछि गायक यम बराल अस्पताल भर्ना

काठमाडौँ । गायक यम बराल मेरुदण्डसम्बन्धी समस्याको उपचार गराउन अस्पताल भर्ना भएका छन् । १९ दिनदेखि उनी काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) भर्ना भएर उपचाररत् छन् । केही समयअघि ढाड सड्केको र बिस्तारै

story7 publishers
Coverage

6 more headlines since

first · 7 Jullatest · 10 Jul
  1. गायक एम बराल अस्वस्थ

    लोकप्रिय गायक एम बराल अस्वस्थ भएका छन्। व्याक पेनको समस्यासग जुधिरहेका गायक बराललाई विभिन्न परीक्षणपश्चात मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पाइएको छ। हाल उननको त्रिभुवन शिक्षण अस्पतालको गणेशमान भवनका तेस्रो तल्लास्थित अर्थोपेडिक वार्डमा उपचार भइरहेको छ। गायक बरालका भतिज सञ्जय बरालका अनुसार करिब १० दिनदेखि अस्पतालमा उपचारारत उनलाई हालसम्म पहिलो साइकलअन्र्तगतको २ डोज किमो दिइएको […]

  2. गायक यम बराललाई भएको ‘मल्टिपल माइलोमा’ कस्तो रोग हो ?

    काठमाडौं- नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक यम बराल यतिबेला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन् । केही महिनादेखि लगातार ढाड दुख्ने समस्याले सताएपछि विभिन्न अस्पतालमा जाँच गराउँदा अन्ततः उनलाई मल्टिपल माइलोमा नामक रक्त क्यान्सर भएको पुष्टि भएको हो । परिवारका अनुसार वैशाखको अन्तिम सातातिर एक्कासी ढाड दुख्ने समस्या देखिएपछि उनले नर्भिकलगायत विभिन्न अस्पतालमा परीक्षण गराएका […]

  3. यम बराल गम्भीर बिरामी, उपचार गर्न दिल्ली लगिने

    काठमाडौं । गायक, संगीतकार तथा चलचित्र निर्माता गायक यम बराल पछिल्लो समय बिरामी छन् । उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । उनलाई थप उपचार गर्न भारत लैजाने तयारी भइरहेको बरालको परिवारले जनाएका छन् । विगत ३४ वर्षदेखि गायनमा सक्रिय रहेका यम बराल नेपाली संगीत क्षेत्रका कुशल गायक हुन् । उनी गम्भीर बिरामी भएको खबर […] The post यम बराल गम्भीर बिरामी, उपचार गर्न दिल्ली लगिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  4. गायक यम बराललाई ‘रक्त क्यान्सर’, उपचार हुँदै

    गायक यम बराल अस्पताल भर्ना भएका छन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

    Nagarik News logoNagarik NewsPrivatehealth7 publishers
  5. गायक यम बराललाई मल्टिपल माइलोमा, २ साइकल केमो चढाइयो

    काठमाडौं । गायक यम बराल अत्यधिक ढाड दुखाईपछि उपचारका निम्ति त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । उनलाई गणेशमान भवनअन्तर्गत अर्थोपेडिक वार्डमा भर्ना गरिएको छ । गायक बरालका भतिजा सञ्जय बरालका अनुसार एक महिनादेखिको उपचार र विभिन्न परीक्षणपछि उनमा मल्टिपल माइलोमाको समस्या देखिएको छ । यो एक किसिमको क्यान्सर हो, जुन प्लाज्मा सेल भनिने सेतो रक्त […]

  6. गायक यम बराल अस्पताल भर्ना

    काठमाडौं – गायक यम बराल गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेको खबर बाहिरिएको छ । यम लामो सयमदेखि विभिन्न अस्पतालमा उपचार गर्दै आएका छन् । वरिष्ठ कलाकार कृष्ण मल्लले भने मंगलबार उनी ल्युकेमियाबाट ग्रसित भएको जानकारी सामाजिक सञ्जाबाट दिए । तर, गायक निकट व्यक्तिहरू मेरुदण्डमा समस्या देखिएकाले उनको उपचार भइरहेको बताउँछन् । यम बराल अहिले शिक्षण अस्पातालमा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.