Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 8 Jullast: 8 Jul

प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा बोलाउन एमालेद्वारा सभामुखसँग माग

नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधि सभाको बैठकमा बोलाउन सभामुख डोलप्रसाद अर्यालसँग रुलिङको माग गरेको छ। बुधबारको बैठकमा बोल्दै एमाले सांसद राजेन्द्र कुमार राईले प्रधानमन्त्री संसद् र प्रतिपक्षप्रति उत्तरदायी नभएको आरोप लगाउनुभयो। राईले डेढ महिनादेखिको गतिरोध अन्त्य गर्न र जनप्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री अनिवार्य उपस्थित हुनुपर्नेमा जोड दिनुभयो।

4 publishers · 4 headlines · developing over 2 hours
Broke firstNepal Press logoNepal Press

सभामुखसँग एमालेको माग- प्रधानमन्त्रीलाई संसद्को रोष्ट्रममा उभ्याउन रुलिङ गरियोस्

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई सदनमा बोलाउन रुलिङ गर्न माग गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद राजेन्द्र राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गरेर बोलाउन सभामुखसँग माग गरे। उनले भने, ‘उहाँलाई डाक्नुपर्‍यो। यो सदन जनताले पठाएका प्रतिनिधिहरू हो। जनताबाट चुनेर आएका प्रतिनिधिहरूले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्री अनिवार्य आएर जवाफ दिनुपर्छ। उहाँलाई डाक्नुपर्छ।’ […]

Coverage

3 more headlines since

first · 8 Jullatest · 8 Jul
  1. प्रधानमन्त्रीलाई संसद्‌मा जवाफ दिन केले रोक्यो ?

    नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा आएर जवाफ दिनुपर्ने माग गरेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
  2. प्रधानमन्त्रीलाई सदनमा बोलाउन सभामुखलाई एमालेको माग

    काठमाडौँ- नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गरेर प्रतिनिधिसभा बैठकमा बोलाउन सभामुख डोलप्रसाद अर्यालसँग माग गरेको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसद राजेन्द्र कुमार राईले प्रधानमन्त्री शाह संसद् र प्रतिपक्षप्रति उत्तरदायी नभएको भन्दै सभामुखमार्फत विशेष रुलिङको माग गरेका हुन् । राईले प्रधानमन्त्रीले संसद्‌मा उठेका प्रश्नहरूको सामना गर्नुपर्ने र डेढ महिनादेखि कायम गतिरोध अन्त्य […]

  3. प्रधानमन्त्रीलाई रुलिङ गरेर सदनमा डाक्न सभामुखसँग एमालेको माग

    काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गरेर प्रतिनिधि सभा बैठकमा बोलाउन सभामुख डोलप्रसाद अर्यालसँग माग गरेको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसद राजेन्द्र कुमार राईले प्रधानमन्त्री शाह संसद् र प्रतिपक्षप्रति उत्तरदायी नभएको

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.