
रुपन्देहीमा ‘लुम्बिनी वास्तु सम्मेलन’ आयोजना हुँदै, ५ सय बढीको सहभागीता रहने
बुटवल । दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेश समितिले सनातन वास्तु परम्पराको संरक्षण, अध्ययन, अनुसन्धान तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘लुम्बिनी वास्तु सम्मेलन-२०८३’ आयोजना गर्ने भएको छ । सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समितिका प्रवक्ता