
बुटवलका सुमित गुरुङ ८ वर्षको जेल बसाईपछि पुनः दुई युवामाथि चक्कु प्रहार आरोपमा पक्राउ
बुटवल । कर्तव्य ज्यान मुद्दामा ८ वर्ष जेल सजाय काटेर छुटेका एक युवा चक्कु प्रहार आरोपमा पुनः पक्राउ परेका छन् । सामाजिक सञ्जालहरुमा समेत भाइरल बनेको बुटवलको द कन्सेप्ट नजिकै दुई युवामाथि चक्कु प्रहार घटनााम
