_NDRjE2WWGV.jpg)
विराटनगरमा गाँजासहितको मोटरसाइकल छाडेर भागेका चालक पोखरीमा बेपत्ता
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१८ भेडियारीमा गाँजा बोकेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई प्रहरीले रोक्न खोज्दा चालक मोटरसाइकल छाडेर भाग्ने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका छन् भने मोटरसाइकलमा पछाडि सवार एक भारतीय नागरिकलाई ६ किलोभन्दा बढी