Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 8 Jullast: 9 Jul

संविधान संशोधनबारे नेपाली कांग्रेसले भोलि आफ्नो दृष्टिकोण सार्वजनिक गर्ने

नेपाली कांग्रेसले संविधान संशोधनका सम्बन्धमा पार्टीको आधिकारिक दृष्टिकोण भोलि सार्वजनिक गर्ने भएको छ। महामन्त्री गगन थापाले दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममार्फत उक्त दृष्टिकोण सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। संविधान संशोधनबारे अध्ययन गरी सुझाव पेश गर्न गठित विज्ञ समितिको प्रतिवेदनका आधारमा कांग्रेसले आफ्नो धारणा तय गरेको हो।

4 publishers · 4 headlines · developing over 21 hours
Broke firstSetopati logoSetopati

संविधान संशोधनबारे कांग्रेसले भोलि दृष्टिकोण सार्वजनिक गर्ने

नेपाली कांग्रेसले संविधान संशोधनका सन्दर्भमा दृष्टिकोण सार्वजनिक गर्ने भएको छ।

politics4 publishers
Coverage

3 more headlines since

first · 8 Jullatest · 9 Jul
  1. संविधान संशोधनवारे कांग्रेसको धारणा सार्वजनिक हुँदै

    काठमाडौँ । संविधान संशोधनका विषयमा नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्दैछ । कांग्रेस सभापति गगनकुमार थापाले ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ आज सार्वजनिक गर्न लागेका हुन् । काँग्रेसले संविधान संशोधन’bout पार्टीको दृष्टिकोण सार्वजनिक गर्न दिउँसो ३ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको छ । काँग्रेसले संविधान संशोधन अध्ययन तथा सुझाव पेस […] The post संविधान संशोधनवारे कांग्रेसको धारणा सार्वजनिक हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. कांग्रेसले संविधान संशोधनबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्दै

    २५ असार, काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनको विषयमा आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाले ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ आज सार्वजनिक गर्न लागेका हुन् । त्यसका लागि आज दिउँसो ३ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरिएको छ । संविधान संशोधन अध्ययन तथा सुझाव पेश […]

  3. संविधान संशोधनबारे दृष्टिकोण सार्वजनिक गर्दै कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्ने भएको छ। भोलि सभापति गगन थापाले संविधान संशोधनमा पार्टीको दृष्टिकोण सार्वजनिक गर्न लागेका हुन्। दृष्टिकोण सार्वजनिक कार्यक्रम दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा राखेको छ। संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित विज्ञ समितिले दिएको सुझावको आधारमा कांग्रेसले दृष्टिकोण सार्वजनिक गर्न लागेको हो।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.