Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 8 Jullast: 8 Jul

सभामुखको मानमर्दन हुने शब्द रेकर्डबाट हटाउन रास्वपा सांसदको माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका सङ्ग्रौलाले प्रतिनिधिसभाको बैठकमा सभामुखको मानमर्दन हुने गरी बोलिएका शब्दहरू रेकर्डबाट हटाउन माग गरेकी छन्। बुधबारको बैठकमा नियमापत्ति जनाउँदै उनले प्रतिनिधिसभा नियमावलीको नियम २१ उल्लेख गर्दै प्रतिपक्षी दलका नेताहरूको व्यवहारप्रति आपत्ति प्रकट गरिन्। सांसद सङ्ग्रौलाले विशेषगरी राजेन्द्र राईले प्रयोग गरेका शब्दहरू अमर्यादित रहेको भन्दै ती शब्द हटाउन माग गरेकी हुन्।

2 publishers · 2 headlines · developing over 43 min
Broke firstRatopati logoRatopati

सभामुखको मान मर्दन हुने शब्द संसद्को रेकर्डबाट हटाउन माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टिका सङ्ग्रौलाले प्रतिनिधिसभाको बैठकमा सभामुखको मानमर्दन हुने गरी सदनमा बोलिएका शब्दहरू रेकर्डबाट हटाउन माग गरेकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा नियमापत्ति जनाउँदै प्रतिपक्षी दलका नेताहरूको व्यवहार र

story2 publishers
Coverage

1 more headline since

  1. राजेन्द्र राईले बोलेका शब्द अमर्यादित रहेको ठहर, रेकर्डबाट हटाउन माग

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला संग्रौला ‘टीका’ले प्रतिनिधिसभाको बैठकमा सभामुखको मानमर्दन हुने गरी सदनमा बोलिएका शब्दहरू रेकर्डबाट हटाउन माग गरेकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा नियमापत्ति जनाउँदै प्रतिपक्षी दलका नेताहरूको व्यवहार र शब्द चयनप्रति आपत्ति जनाइन्। प्रतिनिधिसभा नियमावलीको नियम २१ को ‘ख’ को व्यवस्था स्मरण गराइन्। सांसद संग्रौलाले नियमावलीको नियम २१ को खण्ड […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.