
आइजीपी दानबहादुर कार्कीद्वारा प्रहरीबीच अन्तर्राष्ट्रिय सहकार्यको आह्वान
काठमाडौं । नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले विश्वव्यापी शान्ति, सुरक्षा तथा कानुनको शासन सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको अपरिहार्यतामा जोड दिएका छन् । संयुक्त राज्य अमेरिकामा जारी संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनलाई सम्बोधन उनले त्यस्तो धारणा राखेका हुन् । उनले बदलिँदो विश्व सुरक्षा परिवेशसँगै साइबर अपराध, मानव बेचबिखन, अन्तरदेशीय संगठित अपराध, आतंकवाद, आर्थिक अपराध तथा […]
-_2PjKM4pgMQ.jpg)