Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 9 Jullast: 9 Jul

राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने विधेयक संसद्मा पेश

नेपाल सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने गरी सङ्घीय संसद्मा विधेयक अघि बढाएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कार्यक्षमता र समन्वयका लागि यो व्यवस्था आवश्यक रहेको बताउनुभयो। यसका लागि सरकारले 'नेपाल विशेष सेवा ऐन, २०४२' को साविकको व्यवस्था जगाउने प्रस्ताव गरेको छ।

2 publishers · 2 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने प्रस्ताव

काठमाडौँ । सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने गरी ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सङ्घीय संसद्‌मा अघि बढाएको छ। संसद्‌मा जारी सैद्धान्तिक छलफलका क्रममा उक्त विधेयकको औचित्य पुष्टि

story2 publishers
Coverage

1 more headline since

  1. कार्यक्षमता र समन्वयका लागि राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्न आवश्यक : मन्त्री गौतम

    २५ असार, काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने गरी ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद्मा अघि बढाएको छ । संसद्मा जारी सैद्धान्तिक छलफलका क्रममा उक्त विधेयकको औचित्य पुष्टि गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कार्यक्षमता र समन्वयका लागि आवश्यक रहेको जिकिर गरिन् […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.