विराटनगर भाटभटेनी भोलिदेखि पुनः सञ्चालनमा आउने
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले दिएको जानकारीअनुसार भोलि बिहानदेखि विराटनगरस्थित स्टोर पुनः सञ्चालनमा आउन लागेको हो । सञ्चालनमा आउन लागेको भाटभटेनीले ग्राहकलाई सहज बनाउने अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जनाएका छन् ।
