
हालान्डको उदयको तुलना ट्राभिस केल्सी र टेलर स्विफ्टको प्रेम कहानीसँग किन गरिँदै छ ?
काठमाडौं। फिफा विश्वकप २०२६ मा नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्ड मैदानभित्र मात्र होइन, मैदानबाहिर पनि सबैभन्दा ठूलो चर्चाको पात्र बनेका छन्। विशेषगरी अमेरिकामा उनको लोकप्रियता अभूतपूर्व रूपमा बढेको छ। नर्वेका ‘गोल मेसिन’ हालान्डले मैदानमा लगातार गोल गर्दै टोलीलाई क्वाटरफाइनलसम्म पुर्याएका छन्। तर, उनको खेल मात्र होइन, आकर्षक व्यक्तित्वले पनि अमेरिकी समर्थकको मन जितेको छ। टेक्सासमा […]

