Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 10 Jullast: 12 Jul

गणेश नेपालीको आत्मदाहपछि प्रधानमन्त्री बालेन शाह र रास्वपाबीच राजनीतिक तनाव

काठमाडौंमा मुगुका गणेश नेपालीले गरेको आत्मदाह र त्यसपछिको निधनले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र आन्तरिक विवाद सिर्जना गरेको छ। पार्टीभित्रको एउटा पक्षले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीको बचाउ गरिरहेको छ भने सभापति रवि लामिछाने निकट पक्षले सरकारको कडा आलोचना गरेको छ। यस घटनाले आत्मदाहका घटनामा राज्यको जवाफदेहिता र नेतृत्वको भूमिकाबारे पुनः सार्वजनिक बहस सुरु गराएको छ।

2 publishers · 3 headlines · developing over 2d 7h
Broke firstHimal Press logoHimal Press

आफ्नै अभिव्यक्तिको कठघरामा रवि र बालेन

काठमाडौँ- राजनीतिमा एउटा विडम्बना छ- विपक्षमा हुँदा बोलेका शब्द सत्तामा पुगेपछि सबैभन्दा ठूलो बोझ बन्छन्। मुगुका गणेश नेपालीको आत्मदाहपछि भएको निधनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ठिक त्यही कठघरामा उभ्याइदिएको छ। तीन वर्षअघि प्रेमप्रसाद आचार्यले आत्मदाह गरेपछि बालेनले लेखेका थिए, ‘आत्मदाहको सबैभन्दा ठूलो कारण राज्य हो। […]

Coverage

2 more headlines since

first · 10 Jullatest · 12 Jul
  1. आत्मदाह र सुकुम्वासी पीडामा दुई तिहाइको रास्वपा मौन, बालेनमाथि दबाब बढ्दा किन बोलेनन् रवि?

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गणेश नेपालीको आत्मदाह र सुकुम्वासीको बिचल्लीप्रति मौन देखिएको छ। दुवै घटनामा वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार र पार्टीको आलोचना भइरहेको भए पनि रास्वपाले नजरअन्दाज गरेको हो। करिब दुई तिहाइ (१८२) सिटसहित सरकारको नेतृत्व गरिरहेको रास्वपाले यी दुवै घटनाबारे पार्टीमा आन्तरिक छलफल गर्न समेत आवश्यक देखेको छैन। प्रतिपक्षी दल र […] The post आत्मदाह र सुकुम्वासी पीडामा दुई तिहाइको रास्वपा मौन, बालेनमाथि दबाब बढ्दा किन बोलेनन् रवि? appeared first on BIZMANDU.

    BizmanduPrivatecontent3 publishers
  2. गणेश नेपाली आत्मदाहले रास्वपामा बढ्यो असन्तुष्टि: बालेन पक्ष बचाउमा, रवि निकटको विरोध

    काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा देखिएको असन्तुष्टि मुगुका गणेश नेपालीको आत्मदाहको घटनापछि झनै चर्किएको छ। शाह निकट नेताहरू सरकारको बचाउमा छन् भने सभापति रवि लामिछाने पक्ष आलोचनामा केन्द्रित छ। बालेनले सुकुम्वासी बस्तीमा डोजर चलाएदेखि असन्तुष्ट लामिछाने पक्ष सरकारको बजेट, पार्टी महाधिवेशन हुँदै बिहीबार नेपालीले गरेको आत्मदाहको घटनासम्म पुग्दा आक्रोशित […] The post गणेश नेपाली आत्मदाहले रास्वपामा बढ्यो असन्तुष्टि: बालेन पक्ष बचाउमा, रवि निकटको विरोध appeared first on BIZMANDU.

    BizmanduPrivatecontent3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.