
ज्ञानेन्द्र शाहीको गृहमन्त्री गुरुङलाई प्रश्न : तपाईं कन्टेट क्रियटर हो ?
काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङले स्टन्ट देखाएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले गणेश नेपालीको घटनामा गृहमन्त्री गुरुङले उपचारमा ध्यान नदिएर क्यामेरा लिएर दौडिएको बताएका हुन्


