संसदमा कांग्रेसको प्रश्न- गणेश नेपाली घटनामा प्रधानमन्त्रीको मौनता किन?
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राइड सेयरिङ चालक गणेश नेपाली आत्मदाह घटनामा प्रधानमन्त्री बालेन शाहको मौनता किन भन्दै प्रश्न गरेको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राइड सेयरिङ चालक गणेश नेपालीको मृत्युको विषयलाई लिएर प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराएको छ। मुगुका युवा गणेश नेपालीको आत्मदाहको घटनामा प्रधानमन्त्री बालेन शाह मौन रहेको भन्दै प्रमुख सचेतक बासना थापाले आक्रोश व्यक्त गर्नुभयो। शुक्रबारको बैठकमा बोल्दै कांग्रेसले यस घटनामा प्रधानमन्त्रीको जवाफदेहिता माग गरेको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राइड सेयरिङ चालक गणेश नेपाली आत्मदाह घटनामा प्रधानमन्त्री बालेन शाहको मौनता किन भन्दै प्रश्न गरेको छ।
1 more headline since

काठमाडौं । मुगुका गणेश नेपालीको मृत्यु घटनालाई लिएर संसद्मा पनि आवाज उठेको छ। यस घटनालाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहको मौनतमाथि सांसदले प्रश्न गरेका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले गणेश नेपाली मृत्य प्रकरणमा मौनता साँधेको भन्दै प्रधानमन्त्री शाहप्रति आक्रोश व्यक्त गरिन्। एक युवाको ज्यान जाँदा पनि […] The post गणेश नेपाली मृत्यु घटना संसदमा, प्रधानमन्त्री शाहको मौनतामाथि प्रश्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
गत २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ‘डिप फेक’ प्रविधिको व्यापक प्रयोग भएको एक अध्ययनले देखाएको छ। उ…
उपल्लो जलाधार क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण कोशी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको जल तथा मौसम विज्ञान…
नदीमा पानीको बहाव बढेर बाढीको जोखिम निम्तिएपछि आजदेखि कोसी ब्यारेजका ढोकाहरू क्रमशः खोलिने भएको छ। प्राधिकरणका निमित…