Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 10 Jullast: 10 Jul

गणेश नेपालीको मृत्युको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन

मुगुका गणेश नेपालीको मृत्युको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। वैदिक सनातन युवा मोर्चाको आयोजनामा भएको उक्त प्रदर्शनमा सहभागीहरूले काठमाडौं महानगरपालिका र सरकारको नीतिले युवाहरूलाई आत्महत्या गर्न बाध्य पारेको आरोप लगाएका छन्। पठाओ राइडर र युवाहरूको सहभागिता रहेको उक्त विरोध र्‍याली माइतीघरबाट वीर अस्पतालतर्फ अघि बढेको थियो।

2 publishers · 4 headlines · developing over 3 hours
Broke firstRatopati logoRatopati

माइतीघरमा प्रदर्शनपछि वीर अस्पतालतर्फ लागे प्रदर्शनकारी (तस्बिरहरू)

काठमाडौँ । मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ । शुक्रबार मुगुवासी, पठाओ राइडर र जेनजीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले ‘बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ नाराबाजीसहित नेपालीको मृत्युको

story4 publishers
Coverage

3 more headlines since

first · 10 Jullatest · 10 Jul
  1. गणेश नेपालीको न्यायका लागि माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन

    काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले सरकारद्वारा सुकुमबासीमाथि गरिएको अन्यायपूर्ण विस्थापनको विरोध र आत्मदाह गरेका मुगुका गणेश नेपालीको न्यायको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। काठमाडौं महानगरपालिकाले पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखेको भन्दै ह्विल

    Ratopati logoRatopatiPrivatestory4 publishers
  2. गणेश नेपालीको मृत्युपछि महानगर र सरकारविरुद्ध प्रदर्शन

    काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । वैदिक सनातन युवा मोर्चाको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले ‘गरिब मार, आतंक बन्द गर’ लगायतका नारासहित युवालाई आत्महत्याजस्तो कदम चाल्न बाध्य पार्ने नीति भएको आरोप लगाउँदै काठमाडौं महानगरपालिका र सरकारको विरोध गरेका छन् । तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

  3. गणेश नेपालीको मृत्युको विरोधमा वैदिक सनातन युवा मोर्चाद्वारा प्रदर्शन

    काठमाडौँ । मुगुका गणेश नेपालीको मृत्युको घटनालाई लिएर काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। वैदिक सनातन युवा मोर्चाको आयोजनामा भएको उक्त प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरूले काठमाडौं महानगरपालिका र सरकारको चर्को विरोध गर्दै नाराबाजी गरेका

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.