Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 10 Jullast: 11 Jul

मुस्ताङमा एक वर्षमा लेक लागेर १० भारतीयसहित १६ जनाको मृत्यु

हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ मा लेक लागेर १० भारतीय नागरिकसहित १६ जनाको मृत्यु भएको छ। प्रदेश अस्पताल जोमसोमका अनुसार मृत्यु हुनेमा पाँच नेपाली र एक मेक्सिकन नागरिक समेत रहेका छन्। साउनदेखि हालसम्मको अवधिमा मुस्ताङ भ्रमणमा आएका पर्यटकहरूले उच्च हिमाली भेगमा स्वास्थ्य समस्या झेल्नुपरेको अस्पतालले जनाएको छ।

4 publishers · 5 headlines · developing over 1d 4h
Broke firstAjako Artha logoAjako Artha

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

काठमाडौं- हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२÷०८३ को एक वर्षमा लेक लागेर दश भारतीय नागरिकसहित १६ जनाको मृत्यु भएको छ । प्रदेश अस्पताल जोमसोमका अनुसार चालु वर्षको साउनदेखि हालसम्म मुस्ताङ भ्रमणमा आएकामध्ये दश

story5 publishers
Coverage

4 more headlines since

first · 10 Jullatest · 11 Jul
  1. मुस्ताङमा पाँच वर्षमा लेक लागेर ५९ पर्यटकको मृत्यु, अधिकांश भारतीय तीर्थयात्री

    धार्मिक तथा पर्यटकीय गन्तव्य मुक्तिनाथ र दामोदरकुण्ड भ्रमणका क्रममा स्वासप्रश्वासमा समस्या आएपछि उपचारका क्रममा वा घटनास्थलमै उनीहरूको ज्यान गएको हो।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  2. पाँच बर्षमा लेक लागेर ५९ जना पर्यटकले गुमाए ज्यान

    हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), असार २७ गते । मुस्ताङमा पछिल्लो पाँच बर्षको अवधिमा लेक लागेर ५९ जना पर्यटकको ज्यान गएको छ । सरद र वसन्त ऋतुमा सडक र हवाइ मार्ग हुँदै धार्मिक तथा...

  3. एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

    मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२-०८३ को एक वर्षमा लेक लागेर दश भारतीय नागरिकसहित १६ जनाको मृत्यु भएको छ । प्रदेश अस्पताल जोमसोमका अनुसार चालु वर्षको साउनदेखि हालसम्म मुस्ताङ भ्रमणमा आएकामध्ये दश भारतीय, पाँच नेपाली र एक जना मेक्सिकोका नागरिकको पर्वतीय ‘हाईअल्टिच्युड’का कारण लेंक लागेर निधन भएको हो । गत भदौ र असोजमा एक–एक, […]

  4. एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

    हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को एक वर्षमा लेक लागेर दश भारतीय नागरिकसहित १६ जनाको मृत्यु भएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.