
कोरियाबाट फर्किएका फिलिप नर्सरी व्यवसायमा सफल, टिकटकबाटै बढ्यो बिरुवाको बजार
झापा : वैदेशिक रोजगारीबाट फर्किएका झापाका एक युवाले स्वदेशमै नर्सरी व्यवसाय सञ्चालन गरेर उदाहरणीय उद्यमको सुरुआत गरेका छन्। दक्षिण कोरियामा करिब एक दशक रोजगारी गरेपछि भद्रपुर नगरपालिका–९ चन्द्रगढीका फिलिप लिम्बूले स्थापना गरेको ‘सेवारो फूल कथा
